Flood of Bihar

By sitamademba

 

सप्तकोशीको तटवन्ध भतिकएपछि विहार राज्यको पाच जिल्ला अररीया, सुपौल, पुणिर्या, सहरसा र मधेपुराका धेरै गाउ डुवानमा परेका छन् । विहार सरकारका अनुसार २७ लाख मानीस वाढिवाट प्रभावित भएका छन् भने १० लाख पर्ुण्ा रुपमा विस्थापीत भएका छन । करिव ६० जना भन्दा धेरैले ज्यान गुमाएका छन् ।

 

सहयोगका निम्ति लम्केका यी हातहरु ।

 ;’/lIft :yfgdf hfb} lj:yfkLtx?

 

सुपौलको lj/k/ शिविरमा विस्थापीतहरुलाई खुवानको

लागि खाना पकाउदै उद्धारकर्मिहरु

१२ दिन पछि सुपौलवाट सुरक्षित स्थानमा आएका विस्थापतिहरु

Tags: , ,

One Response to “Flood of Bihar”

  1. Dipesh Says:

    सहयोगका निम्ति लम्केका यी हातहरु:
    Nice picture!
    Good Job

Leave a Reply