Archive for April, 2009

April 3, 2009

asiatic water baffalo

विश्वमा नै दर्ुलभ कोशी टप्पुको अर्ना ।
आरक्षले सन २००४ मा गरेको गणनाका
अनुसार १५९ वटा अर्ना छन् ।
asiatic water buffalo

Asiatic Water buffalo in koshi tappu.

3

जथाभावि भारतिय ठेकेदारहरुले अर्नाको चरन क्षेत्रको
माटो खन्दा वनेका गहिरो खाल्टो ।
जहा अर्ना फस्यो भने निस्कन गाह्रो हुन्छ ।
grazing

भदौ २ गते भत्किएको सप्तकोशीको पर्ूर्वी तट वन्ध
निर्माणका लागि अर्नाको चरनको माटो खनेर लगिएका
कारण नष्ट भएको चरन क्षेत्र ।
करिव १ हजार हेक्टर नष्ट भएको छ ।