
बादलले छपक्कै छोपेपछि चिहाएर हेदै छ भेडेटार ।

अनी त्यो स्वर्गको टुक्रा भेडेटारमा उड्न मन लाग्छ ।

घरी घरी पानि परेर स्वागत गर्छ भेडेटारले ।

पानि परेपछिको सुन्दरता त झन कति राम्रो यसको वयान गर्न पनि शब्द छैन ।

कति सफा छ भेडेटार ।

पैदल हिडदाको मजा त झन के भनौ र ।

भेडेटारको त्यो सुन्दरता आफुसगै कैद गर्न कयौ पर्यटकहरु फोटो खिच्न पाउदा आनन्द महसुस गर्छन ।

हामी पनि के कम फोटो खिच्न ।

सवैले पालै पालो फोटो खिच्यौ ।

भुकम्पको कम्पनले टावर चाही चर्केको रहेछ ।

खाजा पनि मिठो मिठो पाइन्छ ।

एफ एम टेलीभिजन र मोवाइलका टावर राख्न होडवाजी छ यहा ।

स्थानीयले साथ दिएमा सिम्रीक एयरले फन्ट उडान पनि शुरु गदैछ ।
Advertisement
Like this:
One blogger likes this post.
beautiful bhedetar love the place. I spent my honeymoon there in memory of Charles, so called Charles point, lovely.
कफ्ले जी तपाइलाइ धेरै धेरै धन्यवात छ मेरो व्लग नियमित हेरि दिनुभएकोमा ।
सीता मादेम्बा
your blogs really touch my heart so subscribed during new updates cannot resist reading viewing and putting views forth ahead
Sita beautiful bhedetar every body love the place.i spent my time like two hours every time when i went to my house in terathum.Sita send me always new update.
गज्जप छ !!
Vedetar ma ghumdako ramilo anubhuti hune Picture collection “Lens ko Najarma 1 din vedetar” ramro lagyo…