Archive for the ‘article’ Category

Sakela sili

June 8, 2008


Photo by: Bijay
For more photos: viewdharan.com

तरकारी मिठो तीतेकरेला
नबोले पनि झिम्काउ परेला
स्याबुना…….
सोए ढोले सोए अर्को ढोले खोए ।
यसरी स्वरमा स्वर मिलाउदै नाच्दै किरात र्राईहरुले गणतन्त्रको स्वागत गदै साकेला उभौली पर्व मनाएका छन् ।
आफुलाई प्रकृती पुजक मान्ने किरात र्राईले उधौली र उभौली पर्व बर्षा दर्ुइ पटक मनाउछन् । बैशाखे पूणिर्मामा मनाउने चाडलाई उभौली र मंसीर पूणिर्मामा मनाउने चाडलाई अधौली भनीन्छ ।
उभौली र उधौली पर्व र्राईहरुको वसोवास अनुसार फरक फरक ढंगले साकेला नाच्ने परंम्परा छ । उनीहरु साकेला थानमा गएर ढोल झाम्टा सिरलिङ वजाउदै साकेला सीली नाच्ने गर्छन । किरात र्राई विद्याथी संघका केन्द्रि महासचिव धिरेन्द्र रुम्दालीका अनुसार साकेला नाचको थालनी नाक्छोङ द्धारा कटुसको स्याउला गाडि गर्ने चलन छ । साकेला नाचको पनि विभिन्न किसीमको सिली हुन्छ । गोलाकार रुपमा नाचीने त्यो नाचको सिली परिवर्तन सिली माङपा र सिली माङमाले गर्छन । सिली माङ्पा र माङमाको निर्देशन अनुसार नाच परिपर्तन गरिन्छ ।
उधौली भन्दा उभौली पर्व र्राईहरुले भव्यताका साथ मनाउने गर्छन । सुृम्निमा र पारुहाङलाई आराध्य देवताको रुपमा पुजा गर्छन । प्रकृती पुजक भएकोले सुम्निमा र पारुहाङलाई नै उनीहरुले आकाश र धर्तिको प्रतिकको रुपमा मान्दै आएका छन् । साकेला थानमा स्थापना गरिएको सेतो र कालो ढुङ्गा सुम्निमा र पारुहाङको प्रतिकको रुपमा मानिन्छ । पर्वको अवसरमा र्राईहरु परंपम्परागत खाना, भेषभुषा लगाएर शुभकामना आदान प्रदान गर्ने गछन् ।
पहिचानको आन्दोलन गदे आएका किरात र्राईहरुको साकेला पर्वको अवसरमा यो वर्षदेखि सरकारले पनि र्सार्वजानीक विदा दिने घोषणा गरेको छ ।
यो बर्षसोईढोले सोई किरात राज्य खोई भन्ने नाराका साथ नेपालका विभिन्न स्थानमा साकेला नाच नाचियो ।

March 21, 2008

सुनसरी क्षेत्र ५वाट उमेदवारी दिएका श्रवण कुमार चौधरी वीचमा क्षेत्र  
नं बाट स्वतन्त्रबाट उमेदवार दिएका सुधनलाल चौधरी क्षेत्र नै  
का उमेदवार दिपक र्राई

सुनसरी क्षेत्र ५वाट उमेदवारी दिएका श्रवण कुमार चौधरी वीचमा क्षेत्र नं २ बाट स्वतन्त्रबाट उमेदवार दिएका सुधनलाल चौधरी र क्षेत्र नै १ का उमेदवार दिपक र्राई

संविधानसभाको निर्वाचनमा तेस्रो लिङ्गी १२ जनाले उमेदवारी दिएका छन्  

 यसरी नेपालमा पहिलो पटक उनीहरुले उमेरदवारी दिएका हुन

प्रत्यक्षमा

सुनसरी क्षेत्र नं बाट दिपक र्राई    - नेकपा संयुत्त

सुनसरी क्षेत्र नं बाट सुधनलाल चौधरीस्वतनत्र     

. सुनसरी क्षेत्र नं बाट श्रवण चौधरीनेकपा संयुत्त

कास्की क्षेत्र नं बाट मिन वहादुर गुरुङ- नेकपा संयुत्त

  नेपालगन्ज क्षेत्र नं बाट.रजत अलि  - स्वतन्त्र

स्याङ्ज क्षेत्र नं बाट रुद्र बहादुर थापा  नेकपा संयुत्त

.  विरगन्ज क्षेत्र नं बाट विजय महतो काईरी नेकपा संयुत्त

. बुटवल क्षेत्र नं बाट सन्त बहादुर पुन स्वतन्त्र

.भैरवा क्षेत्र नं बाट रामकृष्ण गुरुङ   स्वतन्त्र

१०. सप्तरी क्षेत्र नं १बार्टर् इन्द्र नारायण चौधरी नेकपा संयुत्त 

समानुपातिकमा  

नेपाल बिकास पर्टि म्याग्दीबाट एक महिला तेस्रो लिङ्गी

गोरख क्षेत्र नं 2 बाट नेकपा संयुत्तबाट सुनील वावु पन्त