Archive for the ‘Flood of koshi’ Category

koshi flood

September 8, 2008

 

 

 

सप्तकोशीको वाढि पिडितहरुको

उद्धारमा लागेका सुरक्षाकर्मिहरु ।

 

 

 

 

वाध भत्किएको दिन चाडै

घरवाट निस्कन आग्रह गदै

उद्धारमा खटिएका नपाल प्रहीहरु

 

 

 

 

आकास्मिक उद्धारका लागि तयार

 राखिएको रवर वोट ।

 

 

 

विस्थापीतहरुको लागि नेपाली सेनाले

आयोजना गरेको स्वासथ्य शिविरमा

उपचार गदै स्वास्थ्यकर्मि

 

 

 

sorrow of saptakoshi river flood.

September 3, 2008

           

 

 

 

 

 

 

 

 

    

 

 

 

Flood of Bihar

August 31, 2008

 

सप्तकोशीको तटवन्ध भतिकएपछि विहार राज्यको पाच जिल्ला अररीया, सुपौल, पुणिर्या, सहरसा र मधेपुराका धेरै गाउ डुवानमा परेका छन् । विहार सरकारका अनुसार २७ लाख मानीस वाढिवाट प्रभावित भएका छन् भने १० लाख पर्ुण्ा रुपमा विस्थापीत भएका छन । करिव ६० जना भन्दा धेरैले ज्यान गुमाएका छन् ।

 

सहयोगका निम्ति लम्केका यी हातहरु ।

 ;’/lIft :yfgdf hfb} lj:yfkLtx?

 

सुपौलको lj/k/ शिविरमा विस्थापीतहरुलाई खुवानको

लागि खाना पकाउदै उद्धारकर्मिहरु

१२ दिन पछि सुपौलवाट सुरक्षित स्थानमा आएका विस्थापतिहरु